१. जीवन उपयोगी सिप भनेको के हो ? २. कस्तो जीवनशैलीलाई स्वस्थ जीवनशैली भनिन्छ ? ३. सूचना सङ्कलनका लागि गुगल सर्भे फर्मको प्रयोग कसरी गर्न सकिन्छ ? कुनै एक तरिका उल्लेख गर्नुहोस् । ४. समानुभूति सिपले सम्बन्ध प्रगाढ बनाउन कसरी मदत गर्छ । कुनै एक उदाहरण दिनुहोस् । ५. नेपालको इतिहासमा अंशुवर्माले गरेका दुई सुधार कार्यहरू के के थिए ? ६. तपाईंको कक्षामा १५ जना छात्रा र १२ जना छात्र छन् । चक्र चित्रमा प्रस्तुत गर्नका लागि यो तथ्याङ्कलाई डिग्रीमा परिवर्तन गर्नुहोस् । ७. नागरिकले पालना गर्नुपर्ने कुनै दुई कर्तव्य लेख्नुहोस् । ८. व्यापार घाटा भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् । ९ शिक्षाले तपाईंको समदायको रोजगारीमा पार्ने कनै एक प्रभाव​



Answer :

Other Questions