१. दिइएका सूचनाका आधारमा एउटा कथा लेख्नुहोस् : कुनै एक ऋषि तपोवनमा जानु ..... ऋषि तपस्यामा लीन हुनु केही डाँकाले एक जना व्यापारीलाई लखेट्दै ल्याउनु..... व्यापारी भाग्दै ऋषिको आश्रममा आइपुग्नु ऋषिको कहिल्यै झुट नबोल्ने प्रतिज्ञा हुनु ..... ल .. व्यापारी कुटीभित्र लुक्नु डाँकाहरूले ऋषिसँग व्यापारीबारे सोध्नु ऋषिले साँचो कुरा बताउनु व्यापारीलाई डाँकाहरूले भेट्टाउनु ..... व्यापारी मारेको पाप ऋषिलाई पनि लाग्नु ऋषि पश्चात्तापमा ....पर्नु ।​



Answer :

Other Questions