(ग) अनुच्छेदबाट चारओटा सन्धियुक्त शब्द पहिचान गरी सन्धि विच्छेद गर्नुहोस् : हाम्रो देशको हिमाली सौन्दर्य, प्राकृतिक भूबनोट पुरातात्विक महत्त्वका वस्तुहरूको अवलोकन गर्न विदेशी पर्यटकहरू नेपालमा आउँछन् । उनीहरू नेपालीहरूको आतिथ्य सत्कारबाट हर्षित हुँदै हँसिलो अनुहार लगाई स्वदेशतर्फ फकन्छन् ।​



Answer :

Other Questions