रामले अमेरिकन डलर (5)1 = ने. रु. 110 का दरले केही नेपाली रुपैयाँको अमेरिकन डलर खरिद गरेछन् । पाँच दिनपछि अमेरिकन डलरका
तुलनामा नेपाली रुपियाँ 10% ले अवमूल्यन भयो
र उक्त डलर फेरि नेपाली मुद्रामा साट्दा उनलाई रु. 33,000 नाफा भएछ ।
Ram exchanged some Nepali rupees with American dollars at the exchange rate of [tex]$1 currency devaluated against American dollars by 10% and he made a profit of Rs 33,000 by exchanging the same dollars into Rs 110. After 5 days, Nepali Nepali currency again. (a) मुद्रा विनिमय दर भन्नाले के बुझिन्छ, लेख्नुहोस् । (What is meant by exchange rate of currency?) [IK] (b) नेपाली रुपैयाँ 10% ले अवमूल्यन भएपछि अमेरिकन डलर (5)1 बराबर कति नेपाली रुपैयाँ हुन्छ ? How much Nepalese rupees are equal to one American dollar ($[/tex]1) after devaluation of the Nepali currency?
[2U]
(c) रामले सुरुमा कति नेपाली मुद्राको अमेरिकन डलर खरिद गरेका रहेछन्, पत्ता लगाउनुहोस् ।
Find how much Nepali rupees did Ram exchange with American dollars at first?
(d) नेपाली रुपैयाँ 10% अवमूल्यन हुनुको सट्टा 10% ले नै अधिमूल्यन भएको भए उसलाई कति नाफा वा नोक्सान हुन्थ्यो, पत्ता लगाउनुहोस् ।
[IA]
How much profit or loss would be there for him, if the Nepali rupees had revaluated by 10% instead of devaluation of
10%?



Answer :

Other Questions